नियम ६ग
इजाजत पत्र नलिई उठाएको अन्तशुल्कको निर्धारण र असुली
कसैले इजाजतपत्र नलिई अन्तशुल्क वा अन्तशुल्कको नाममा अन्य कुनै रकम उठाएमा निजले उठाएको अन्तशुल्क रकम नियम ६क. बमोजिम निर्धारण गरी असुल उपर गरिनेछ ।